शेर्पा समुदाय ग्याल्पो लोसार २१४४ को अन्तिम तयारीमा पुगेको छ आज काठमडौमा एक पत्रकार सम्मेलन गरी जानकारी दिएका छन । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संस्थाका केन्द्रिय अध्यक्ष छिरिङ शेर्पाले कार्यक्रम प्रधनामन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा यहि फागुन १४ , १५, १६ काठमाडौको गौशला खुल्ला मैदानमा हुने बताउनु भयो । शेर्पा समुदायको आफ्नो भाषा कला संस्कार सँस्कृतिको संरक्षण तथा पर्वद्धनका लागि करिब दुई दशक अगाडि स्थापना भएको हिमालयन शेपा साास्कृतिक केन्द्रले प्रत्येक वर्ष लोसारको अबसरमा विविध कार्यक्रम आयोजना गर्दै आएको छ । गत साल महाविनाशकारी भुकम्पका