शेर्पा भाषा, कला संस्कृतिको प्रवद्र्धन गर्न ।
पर्यटन प्रवद्र्धन गर्न ।
शेर्पा युवाहरुमा सुषुप्त रहेको कला प्रतिभालाई प्रष्फुटन गराउन ।
शेर्पाहरूको कला संस्कृतिमा रहेको विविधतालाई सम्मान गर्न । सांस्कृतिक विविधतालाई प्रवद्र्धन गर्न ।
शेर्पा युवाहरूको व्यक्तित्व विकास गराउन र आफ्नोपनको आभाष गराउन ।
राष्ट्रको लागि सँस्कृति मध्यमबाट योगदान गर्ने व्यक्तिको सम्मान गर्न ।
नेपाली संस्कृतिको विकास प्रति अग्रसर गराउन
शेर्पा जातिको पुरानो संस्कारसंस्कृतिको खोजी गरी दस्तवेज तयार गर्न
लोप हुदै गरेको शेर्पा संस्कृतिको वृत्तचित्र निर्माण गर्ने आदि ।